FAQs Complain Problems

बसार्इ सरार्इ दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरु: 

सूचना फाराम, नागरिकताका प्रतिलिपि, विवाह दर्ता, जन्म दर्ता ,बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि

प्रक्रिया: 

कागजात सहित वडाअध्यक्ष समक्ष निवेदन दिने र वडा सचवले सेवा प्रदान गर्ने

नमुना फाराम तथा अन्य: