FAQs Complain Problems

सिंजा उपत्यका

Read More

वर्षायामको बेला सिंजा उपत्यका

Read More

कनकासुन्दरी मन्दिर

Read More

सिंजा गाउँपालिका कार्यालय क्षेत्र

Read More

खेति योग्य जमिन

Read More

अग्लो स्थानमा रहेको बस्ति क्षेत्र

Read More

सिंजा क्षेत्रभरि एक मात्र सामुदायिक एफ. एम.

Read More

संक्षित परिचय

नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला  जिल्लाकाे सिंजामा र २२ औं  राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास  रहेकाे, जसमा  ब्राह्मण  ,क्षेत्री , शुद्र  र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये  सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका  साविक काे ३ वटा  गा.वि.स. लाइ समायाेजन गरी  बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ । धार्मिक , सास्कृतिक , ऐतिहाँसिक  पर्यटकिय  हिसावमा आफ्नै महत्व बाेकेकाे  छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा  देउली माई, मालिका बाँओ , राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि  उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा  हिम नदि , दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि  । विभिन्न किसिमका जडिबुटी  दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी

जानकारी