FAQs Complain Problems

सिंजा उपत्यका

Read More

वर्षायामको बेला सिंजा उपत्यका

Read More

कनकासुन्दरी मन्दिर

Read More

सिंजा गाउँपालिका कार्यालय क्षेत्र

Read More

खेति योग्य जमिन

Read More

अग्लो स्थानमा रहेको बस्ति क्षेत्र

Read More

सिंजा क्षेत्रभरि एक मात्र सामुदायिक एफ. एम.

Read More

संक्षित परिचय

नेपालमा खस भाषाकाे उद्गम स्थान जुम्ला  जिल्लाकाे सिंजामा र २२ औं  राज्यकाे शत्तीशाली राज्यकाे रूपमा परिचित सिंजा भएकाे हुदा यस गाउँपालिका लाई सिंजा गाउँपालिकाे नाम रहन गएकाे हाे । यस गाउँपालिकामा विभिन्न जातजाति मानिसहरूकाे बसाेवास  रहेकाे, जसमा  ब्राह्मण  ,क्षेत्री , शुद्र  र वैश्य मध्ये क्षेत्रीकाे बसाेवास बढी रहेकाे छ । जुम्ला जिल्लाका ८ ओटा स्थानीय तहहरूमध्ये  सिंजा गाउँपालिका पनि हाे । यस गाउँपालिका  साविक काे ३ वटा  गा.वि.स. लाइ समायाेजन गरी  बनेकाे गाउँपालिका लाई ६ वटा वडा हरू रहेकाे छ । धार्मिक , सास्कृतिक , ऐतिहाँसिक  पर्यटकिय  हिसावमा आफ्नै महत्व बाेकेकाे  छ । जहाँ धार्मिक रूपमा बुँदबुँदी केदार नाथ तिर्थ स्थल,मठ मन्दिरकाे रूपमा  देउली माई, मालिका बाँओ , राेप्नी माई ऐतिहाँसिक रूपमा पञ्चदेवल, त्रिदेवल आदि । पर्यटकिय रूपमा पनि  उतिकै महत्व रहेकाे छ । चारैतिर पहाडले घेरी काे र विच सानाे उपत्येका मा रहेकाे यस सिंजा गाउँपालिका मा  हिम नदि , दृश्य अवलाेकन गर्न सकिने पहाडहरू आदि  । विभिन्न किसिमका जडिबुटी  दुर्लभ जनावर पनि यसै गाउँपालिकामा पाइन्छ ।

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- संध संस्था
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- गाउँपालिका काे नियम अनुसार
आवश्यक कागजातहरुः-

निवेदन/संस्थाकाे पत्र, संस्थाकाे विधान,संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजस्व शाखा, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- व्यवसायकाे प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन, नागिरकता , व्यवसायीककाे जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १५ दिन
जिम्मेवार अधिकारीः- प्राविधिक शाखा, प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- गाउँपालिका
सेवा शुल्कः- गाउँपालिका काे नियम अनुसार
आवश्यक कागजातहरुः-

निवेदन, वडा कार्यालयकाे सिपफारिस , नागरिकताकाे प्रतिलिपी , जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपी, चारकिल्ला खुलेकाे कागजात, मालपाेत वा एककृत सम्पति कर तिरकाे निस्सा,जग्गाकाे ब्लु प्रिन्ट नक्सा र टेस नक्सा , घरकाे प्रस्तावित नक्सा,घरकाे प्राविधिक सुपरिवेक्षककाे शै.याे र इ का दर्ता प्रमाण पत्र

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

निवेदन, प्राविधिककाे सिफारिस, नागरिकताकाे प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपी नक्सापास , अाय श्राेत खुल्ने कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम, नागरिकताका प्रतिलिपि, विवाह दर्ता, जन्म दर्ता ,बसाइ सरी अाउनेकाे हकमा बसाइ सरी अाएकाे प्रमाणकाे प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम , अदालतकाे फैसला सहितकाे निवेदन , पति/पत्निकाे नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

सूचना फाराम, सूचककाे नागिरकता,मृतककाे नागरिकताकाे प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

नागरिकताकाे प्रतिलिपि र सूचना फाराम

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेही दिन (सार्वजनीक हकमा बढीमा ३ दिन भित्र)
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष, वडा सदस्य, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- जन्मकाे ३५ दिन भित्र निःशुल्क (३५ दिन भन्दा पछि रू ५० )
आवश्यक कागजातहरुः-

१. नागरिकता प्रमाणा पत्रकाे प्रितलिपि र निवेदन २. नावालककाे हकमा जन्म दर्ता प्रमाण पत्रकाे प्रतिलिपि ३. बसार्इ सरी अाएकाे भए साेकाे प्रमाण पत्र ४. चालु अा.व सम्मकाे मालपाेत र घर भए घर जग्गा कर वा एकीकृत सम्पतिकर तिरेकाे रसिद वा कर निर्धारण स्वीकर्त भएकाे कागजात

जानकारी