FAQs Complain Problems

सूचना तथा समाचार

सम्पति कर सम्बन्धी

 यस सि‌ंजा गाउँपालिका अन्त्रगत कार्यरत निजामति कर्मचारी हरूकाे लागि  सम्पति कर काे फम भरी

गाउँपालिकाकाे कार्यालय नराकाेट अथवा गाउँपालिकाे

E-mail : ito.sinjuamun@gmail.com  पठाइदिनुहाेला

नाेटः यसैबाट download  गर्न मिल्छ ।

दस्तावेज: 

धर्मिक तथा संस्कृतिक ,जडीबुटीकाे खाेज

सिंजा गाउँपालिका वडा नं. २ मा धार्मिक सम्पदा  र जडीबुटी हरू प्रयाप्त मात्र रहेकाे छ । त्यसकाे खाेज अनुसन्धान भने भएकाे छैन । यसकाे खाेज तथा अनुसन्धान सम्बन्धि निकायाले नै  गराेस ।

गाउँसभा कार्यक्रम सम्पन्न

सिंजा गाउँपालिकाकाे विकास गरिबीकाे निकास भन्ने मुल नाराका सथा एेतिहासिक सिंजा गाउँपालिकाकाे दाेस्राे गाउँसभा सम्पन्न गरिएकाे छ ।

 

क्षमता विकास कार्यक्रम वडा नं. ४ देविडाँडा जुम्ला

सिंजा गाउँपालिकाका अध्यक्ष श्री देवल सिंह रावल र साेही वडाका वडा अध्यक्ष द्बरा उद्घाटन कार्यक्रम सम्पन

Pages