FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

सिंजा गाउँपालिकाकाे कुन कुल जनसंख्या १२,५१२

सिंजा गाउँपालिका काे सम्पर्क नं. ९७४८११६१६४ र ९७५८९०१२९३ मा फाेन गरी सम्पर्क  गर्न सकिने छ ।

प्रहरी सर्जिमिन मुचुल्का, सम्बिन्धत वडाकाे सिफारिस सहित निवेदन दर्ता गर्ने, ताेक लगाउने र स्थानीय तहलेे ताेकिकाे सहायता उपलब्ध गराउने छ ।

१) निवेदन दर्ता गर्ने   २) ताेक लगाउने   ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने ।

गाउँपालिका बाट जम्मदर्ता , मृत्युदर्ता , बसाइ सराइ तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ , साथै गैरसरकारी संख्था दर्ता, प्राकृतिक प्रकाेप सहायता सिहत अन्य सेवा सुविधा प्रदान गरिन्छ ।

नेपालकाे कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाकाे पश्चिम भागमा सिंजा गाउँपालिका अवस्थित छ ।