FAQs Complain Problems

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाउँपालिका काे नियम अनुसार
आवश्यक कागजातहरु: 

निवेदन/संस्थाकाे पत्र, संस्थाकाे विधान,संस्था गठनकाे लागि भएकाे भेलाकाे उपस्थिति र निर्णय, संस्थापककाे नागरिकताकाे प्रतिलिपी

प्रक्रिया: 

कागजात सहित वडा अध्यक्ष समक्ष निवेदन दिने र वडा सचिवले सेवा प्रदान गर्ने